समाचार Archives | Page 6969 of 7406 | Khabarhub Khabarhub

मालपोत कर्मचारीसँगको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता, ७ जनविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धादिङका मालपोत अधिकृत कुशध्वज खत्रीसहित ५ जना कर्मचारी र २ जना घरधनी गरी ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन मालपोत अधिकृत कुशध्वज खत्री, नायव सुब्बा शम्भुनारायण राजभण्डारी, नासु अनन्तराज सत्याल, तत्कालीन सर्भेक्षक विश्व कुमार बस्नेत, अमिन भीम प्रसाद श्रेष्ठ तथा जग्गाधनीहरु नानु अधिकारी अशोक…