Live on
Your Voice, Your Power
काठमाडौं - विभिन्न नौ मुलुकमा कार्यरत नेपाली राजदूतले कोरोना राहत कोषमा एक महिनाको तलव सहयोग गर्ने भएका छन् । मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो १ महिनाको तलब कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् । उक्त कोषमा यूएई, इजरायल, इजिप्ट, पाकिस्तान, बहराइन, कतार, ओमान, कुवेत र…