Live on
Your Voice, Your Power
काठमाडौं– अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परी बेपत्ता भएका ३ नेपाली र ४ जना कोरियन नागरिक ६ दिनसम्म पनि फेला पर्न सकेका छैनन् । पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएको हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन हुन पुगेका थिए । घटनामा…