समाचार Archives | Page 7037 of 7408 | Khabarhub Khabarhub

महिला भलिबल- आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं- एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज  नेपाल र माल्दिभ्स भिड्दै छन् । एक खेल अगावै फाइनल पुगेका दुवै टिम समुह चरणको अन्तिम खेलमा भिड्न लागेका हुन् । ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल पौने २ बजे शुरु हुनेछ । सुरुवाती तीन खेलमा प्रभावशाली जित निकालेको नेपालले तुलनात्मक रुपमा…