समाचार Archives | Page 7038 of 7407 | Khabarhub Khabarhub

पूर्वश्रम स्वीकृति अघि नै मलेसिया जाने ८० हजार कामदारबाट उठाइयो २५ करोड

काठमाडौं-म्यानपावर कम्पनीले मलेसिया जाने कामदारबाट पूर्व श्रमस्वीकृति नै नलिई इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईएससी) बापतको रकम लिएको पाइएको छ । ८० हजार कामदारबाट आईएससीबापत २५ करोड ७० लाख रुपैयाँ उठाइएको जिएसजीका सञ्चालक गोविन्द थपलियाले जानकारी दिए । मलेसिया रोजगारीका लागि जाने विदेशी श्रमिकले अनिवार्य इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईएससी) परीक्षण गर्नुपर्छ । मलेसिया जाने कामदारले आईएससीका लागि…