समाचार Archives | Page 7040 of 7407 | Khabarhub Khabarhub

देहरादुनलाई हराउँदै सुदूरपश्चिम बन्यो च्याम्पियन

धनगढी- सुदूरपश्चिम-११ स्पोर्टस क्लबले भारतमा भएको अलइन्डिया काली कुमाउ कप फुटबलको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा देहरादुन क्लबलाई ६-१ गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम-११ च्याम्पियन बनेको हो । सुदूरपश्चिमको जितमा विक्रम सिंहले ५ गोल गरे । यस्तै कमल देउवाले एक गोल गरेका थिए । उपाधिसँगै सुदूरपश्चिमले १ लाख भारु प्राप्त गरेको छ…