समाचार Archives | Page 7043 of 7406 | Khabarhub Khabarhub

डा. केसीको स्वास्थ्य अवस्था प्रतिकूल, अनसन स्थलबाट सारियो अस्पताल 

डडेल्धुरा– चिकित्सा क्षेत्रको सुधारका मागसहित १७ औं पटक डडेल्धुरा पुगेर अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल सारिएको छ । डडेल्धुरास्थित निर्मला भट्टको निजी निवासमा अनसन बसेका डा. केसीको स्वास्थ्यमा प्रतिकूल समस्या देखिएपछि जनप्रतिनिधि, स्थानीय नागरिकको रोहबरमा अनसन बसेको पाँचौं दिनमा अस्पताल सारिएको हो । उनलाई डडेल्धुरा अस्पतालको आकस्मिक कक्षमा राखिएको छ। डा.…