Live on
Your Voice, Your Power
दाङ- चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दाङमा २० हजार तीन सय सवारी चालक कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार, ट्राफिक नियम विपरित सवारी चलाउँदा कारवाहीमा परेका ती सवारी चालकबाट एक करोड ५५ लाख ७५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ३४ हजार…