समाचार Archives | Page 7094 of 7124 | Khabarhub Khabarhub

पशुपति दर्शन: बिरामी बोक्नेदेखि सेल्फीमा रमाउनेसम्म (फोटो फिचर)

काठमाडौं-  शिवरात्रीका दिन काठमाडौंको पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गर्ने दर्शनार्थीको घुइँचो लाग्यो । शिवभक्तहरु बिहान ३ बजेदेखि नै पशुपतिनाथको दर्शनका लागि लाइनमा लागे । लाइनमा लाग्नेहरु आफ्नो मनोकांक्षा पूराहोस् भन्ने हेतुले पशुपतिनाथ मन्दिरको पूर्जाअर्चनामा सरिक भएका थिए । दिनभरको गर्मी त्यसमाथिको निराहार ब्रतले कतिपयको स्वास्थ्यमा समेत समस्या देखिएको थियो । यस्तो स्वास्थ्यमा समस्या देखिनेहरु प्रायः वृद्धवृद्धा…