समाचार Archives | Page 7119 of 7131 | Khabarhub Khabarhub

फुटपाथको समस्या, सडकमा गाडी गुड्ने कि मान्छे हिँड्ने ?

काठमाडौं – काठमाडौं उपत्यकाका अधिकांश सडकमा फुटपाथ छैनन् । भएका पनि साँघुरा छन् । उपत्यकामा उस्तै सवारी चाप, त्यही सडकमै हिँड्नुपर्ने बाध्यता पैदलयात्रीको । गौशलाकी मेनुका थापा बिहानी पख शारीरिक व्यायामका लागि निस्किन्छिन् । उनी गौशलादेखि जयबागेश्वरी, मित्रपार्क, चावहिल हुँदै सुकेधारासम्म जान्छिन् र सोहीबाटो फर्किन्छिन् । फुटपाथको व्यवस्था नहुँदा उनी सडकमै दौडिन्छिन् । मेनुका त…