समाचार Archives | Page 7125 of 7402 | Khabarhub Khabarhub

प्रदेश नम्बर २ सरकारले पनि संविधान दिवस मनाउने, राजपा भने विरोधमा

जनकपुरधाम– प्रदेश नम्बर २ को सरकारले पनि असोज ३ गते भव्यताका साथ संविधान विदस मनाउने निर्णय गरेको छ । प्रदेश २ को मन्त्रिपरिषद बैठकले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको हो । संविधान दिवसको अवसरमा असोज २ गते डेंगु लगायत विभिन्न प्रकारका सरुवा रोगको विषयमा जनचेतनामूलक कार्यक्रम…