समाचार Archives | Page 7126 of 7404 | Khabarhub Khabarhub

अमेरिकाले कहिल्यै नबिर्सने दिन सेप्टेम्बर-११

काठमाडौं- शक्ति राष्ट्र अमेरिकाका लागि सेप्टेम्बर-११ एक नबिर्सने दिन हो । सन् २००१ को सेप्टेम्बर ११ तारिखमा १९ जना अपहरणकारीले इन्धन भरिएका चारवटा अमेरिकी विमानहरु अपहरण गरेर दुईलाई न्यूयोर्कस्थित वर्ल्ड टावर सेन्टरका जुम्ल्याहा भवन, वासिङ्टनस्थित अमेरिकी सरकारको परराष्ट्र मन्त्रालय रहेको पेन्टागन र पेन्सिल्भानियामा रहेको स्यांक्सभिलेमा ठोक्काएका थिए । उक्त आतंकवादी आक्रमणमा न्यूयोर्क, भर्जिनिया र पेन्सिल्भानियाका…