समाचार Archives | Page 7136 of 7407 | Khabarhub Khabarhub

एसिड आक्रमणमा परेकी युवतीको उपचारका लागि काठमाडौं पठाइयो

वीरगन्ज– एसिड आक्रमणबाट घाइते भएकी किशोरीलाई उपचारका लागि काठमाडौं पठाइएको छ । शुक्रबार बिहान ६ बजे वीरगन्जको गणेशमान चोकमा एसिड आक्रमण भएकी किशोरीलाई थप उपचारका लागि काठमाडौंको किर्तीपुर अस्पतालमा थप उपचारका लागि पठाइएको हो । शुक्रबार बिहान ६ बजेतिर वीरगन्जको गणेशमान चोकमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । स्थानीय त्रिभुवन माविमा कक्षा…