Live on
Your Voice, Your Power
काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा नेपालमा सामान्य मौसम बदली भएको छ । पाकिस्तान तथा आसपासका क्षेत्रमा पश्चिमि न्यून चापीय प्रणाली रहेको छ । साथै भारतको राजस्थानमा न्यून चापिय प्रणालि विकशित भएको छ | यिनै मौसमी प्रणालिहरूको सामान्य असर नेपालमा परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका मध्य र…