समाचार Archives | Page 7143 of 7345 | Khabarhub Khabarhub

छविराज ओझामाथि शिल्पा पोखरेलको आरोप- बारम्बार मार्छु भनेर धम्की आयो

काठमाडौं – निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको घरायशी झगडाले अन्तत: डिभोर्सको रुप लिएको छ । नायिका शिल्पा पोखरेले आफूले पारपाचुकेको प्रक्रियामा गएको बताएकी छिन् । शिल्पाले निर्माता ओझामाथि आफ्नो हत्या गर्ने प्रयास गरेको समेत आरोप लगाएकी छिन् । शिल्पाले अरु बेला पनि घाँटी थिचेर झट्टै छोडिदिने गरेको तर गत असार ८ गते सास…