समाचार Archives | Page 7144 of 7345 | Khabarhub Khabarhub

बाढी र पहिरोको कहर- ६७ जनाको मृत्यु, ३२ अझै बेपत्ता

काठमाडौं– लगातारको वर्षासँगैको बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा गरी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण ४३ जना घाइते भएका छन् भने ३२ जना अझै बेपत्ता छन् । नेपाल प्रहरीको केन्द्रीय कार्यालयका अनुसार बाढी र पहिरोका कारण काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५–५…