समाचार Archives | Page 7150 of 7346 | Khabarhub Khabarhub

राजधानीमा बाढीको बितण्डा (फोटो फिचर)

काठमाडौं–लगातारको वर्षाले मुलुकको जनजीवन प्रभावित भएको छ । बाढी र पहिरोका कारण जनजीवन प्रभावित बनेको हो । मुलुकका विभिन्न स्थानमा पहिरो जाँदा सडक सेवा अवरुद्ध बनेका छन् भने नदी तथा खोलाहरुमा पानीको प्रवाह खतराको सूचीभन्दा माथि पुगेको छ । मुलुकको राजधानी काठमाडौं पनि बाढीका कारण नराम्ररी प्रभावित बनेको छ । बागमती, विष्णुमति, टुकुचा, धोबीखोला, भत्तपुरको…