समाचार Archives | Page 7151 of 7346 | Khabarhub Khabarhub

अवतरणका क्रममा यती एयरलाइन्सको विमान चिप्लियो, दुई जना घाइते

काठमाडौं– नेपालगञ्जबाट काठमाडौंका लागि उडठान भरेको यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यति एयरलाइन्सको एटीआर–७२ विमान रनवे चिप्लिएको थियो । विमान रनवेमा चिप्लदा दुई जना घाइते भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिए । उनले यात्रुलाई सकुशल बाहिर निकालिएको बताए…