Live on
Your Voice, Your Power
झापा- सरकारले पूर्वीनाका काँकडभिट्टामा कोरोना भाइरसको जाँचका लागि मंगलबार साँझ ‘हेल्प डेस्क’ स्थापना गरेको छ । भन्सार विन्दुमा स्थापना गरिएको ‘हेल्प डेस्क’मा तेस्रो मुलुकबाट आएका नागरिकमा कोरोना भाइरस छ कि छैन भनेर ज्वरो, रुघा र खोकी जाँच गरिनेछ । भारत, भूटान, बङ्गलादेश र म्यानमारबाट नजिकमा रहेको नाका भएको कारण काँकडभिट्टाबाट दिनहुँ सयौं विदेशी नेपाल प्रवेश…