समाचार Archives | Page 7165 of 7346 | Khabarhub Khabarhub

भोजपुर सदरमुकाम नजिकै शंकास्पद बस्तु फेला, वडा कार्यालयमा आगजनी

वुद्ध तामाङ भोजपुर– भोजपुर जिल्लाको पश्चिमी टेम्केमैयुङ गाउँपालिका–१, तिम्मास्थित वडा कार्यालयमा मंगलबार राति अज्ञात समूहले तोडफोड तथा आगजनी गरेको छ । वडा कार्यालयको ताल्चा फुटाएर सो समूहले कार्यालयमा रहेको महत्वपूर्ण कागजात लगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको हो । अज्ञात समूहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताल्चा फोरेर सामानहरु तोडफोड गर्नुका साथै कम्प्यूटर, टेबुल,…