समाचार Archives | Page 7169 of 7345 | Khabarhub Khabarhub

कृष्णभीरमा बस र माइक्रो ठोक्किँदा २ जनाको मृत्यु, ३० घाइते

धादिङ– धादिङको वेनिघाट रोराङ गाउँपालिका – ७ कृष्णभीरमा यात्रु बस र दुईवटा माइक्रोबस एक आवसमा ठोक्किँदा दुई जनाको मृत्युभएको छ । काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ख १००४ नम्बर र बा २ ख ४५६७ नम्बरको दुई वटा माइक्रो एक आपसमा ठोक्किदा दुई…