समाचार Archives | Page 7186 of 7346 | Khabarhub Khabarhub

ट्रमामा हुँदै नभएको एमआरआई मेसिन बिग्रियो भन्दै सांसदले बनाउन माग गरे

काठमाडौं– प्रतिनिधिसभा बैठकमा बुधबार एक सांसदले आफूलाई राम्रोसँग जानकारी नै नभएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनी हुन् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देव प्रकाश तिमल्सिना । सांसद तिमल्सिनाले राष्ट्रिय ट्रमा सेन्टर विषयमा बोल्दै एमआरआई मेसिन बिग्रिएको ८ महिना भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । एमआरआई मेसिन बिग्रिंदा देशभरबाट आउने बिरामीले सेवा पाउनबाट…