समाचार Archives | Page 7190 of 7347 | Khabarhub Khabarhub

एक महिनामा सरकारको खर्च– आर्थिक सहायता र विदेश भ्रमणमा ८ करोड सकियो

काठमाडौं– सरकारले जेठ महिनामा मात्रै डेढ करोडभन्दा बढि रकम सहायताका नाममा वितरण गरेको छ । अर्थ मन्त्रालयका अनुसार रामेछापकी विमला विश्वकर्मा, स्याङ्जाकी पवित्रा भण्डारीलाई ५–५ लाख र बैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङलाई आर्थिक सहायताका नाममा ३० लाख रुपैयाँ वितरण गरेको छ । त्यस्तै झापा विर्तामोडका ध्रुवकुमार सिवाकोटीलाई ३० लाख, मोरङका गोविन्दराम गौतमलाई ५ लाख,…