Live on
Your Voice, Your Power
काठमाडौं– पहिलो संविधान सभा निर्वाचन (२०६४)को मतदान हुने दिन नजिकिँदै थियो । इतिहासमै पहिलोपटक हुन लागेको संविधान सभा निर्वाचनले आम मतदातादेखि उम्मेदवारहरुमा छुट्टै रौनक ल्याएको थियो । तर, रौतहट क्षेत्र नम्बर २ मा निर्वाचन विथोल्ने गरी रणनीति बन्दै थियो । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहम्म अफताब आलम, तत्कालीन नेकपा एमालेका सैलेन्द्र साह र…