समाचार Archives | Page 7202 of 7349 | Khabarhub Khabarhub

आज काठमाडौंमा सार्वजनिक बिदा

काठमाडौं-भोटो जात्राको अवसरमा आज (आइतबार) सरकारले काठमाडौं उत्यकामा सार्वजनिक बिदा दिएको छ । आठमाडौं उपत्यकामा आज भोटो जात्रा पर्व मनाइने भएकाले उपत्यकाका २ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिएको हो । भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम छ। त्यस्तै, विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको…