समाचार Archives | Page 7211 of 7351 | Khabarhub Khabarhub

रेलले किच्दा दुई नेपालीको मृत्यु

झापा– रेलले किच्दा दुई नेपालीको मृत्यु भएको छ । झापाको काँकडभिटाका एउटै परिवारका दुई जनाको भारतमा रेलले किचेर मृत्यु भएको हो । शनिबार दिउँसो भारतको बाघपुल नजिक उनीहरुलाई रेलले किचेको हो । आफन्त भेट्न टिष्टा पुगेका झापा मेचीनगर नगरपालिका ७ का ३३ वर्षीय इन्द्र श्रेष्ठ र उनका छोरा ११ वर्षीय रोहन श्रेष्ठको रेलले किच्दा मृत्यु…