Live on
Your Voice, Your Power
काठमाडौं– धादिङ गंगाजमुना गाउँपालिकाकी २९ वर्षिया अनिता गुरुङको पिसाव थैलीमा पत्थरी भयो । बिहीबार बिहान पति दिनेशसँगै अनिता गंगाजमुना गाउँपालिकादेखि धादिङ बेशीसम्म हिँडेरै आइन् । धादिङ बेशीबाट बस चढेर काठमाडौं आइन् र देवरको कोठामा बसिन् । शुक्रबार बिहान काठमाडौंको चावहिलस्थ्ति ओम अस्पतालमा भर्ना हुने र शनिबार पत्थरी निकाल्न शल्यक्रिया गर्ने तयारी भएको थियो । शुक्रबार…