Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले ५६ वटा जिल्लाका ५ हजार बढि डेंगु संक्रमित रहेको जानकारी दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा डेंगु रोगका बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ५६ जिल्लामा ५ हजार ९५ जनामा डेंगुको संक्रमण देखिएको जानकारी दिएका हुन् । डेंगुका कारण यो वर्ष ६ जनाको मृत्यु भएको समेत मन्त्री यादवले संसदमा जानकारी…