Live on
Your Voice, Your Power
काठमाडौं– श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । कोलम्बोमा आज भएको खेलमा बंगलादेशसँग नेपाल ६ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय ६२ रनको लक्ष्य बंगलादेशले ४९ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो । यो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ ।…