Live on
Your Voice, Your Power
सुर्खेत- कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले प्रदेश सरकारले निर्यातमा जोड दिने नीति लिएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहनुभएको केसीले उत्पादनको प्रचुर सम्भावित क्षेत्र कर्णाली प्रदेश र त्यसमा पनि जुम्ला भएकाले निर्यातमुखी उत्पादनमा प्रदेश सरकारले यो नीति लिएको बताए । कर्णालीलाई आत्मनिर्भर बनाउन…