समाचार Archives | Page 7270 of 7350 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको निर्णय कागजमै सीमित, तुइनमा झुन्डिएरै बित्ने भो जिन्दगी !

जाजरकोट– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमै देशभरबाट तुइन विस्थापन गरिसक्ने घोषणा गरेका थिए । संविधान जारी भएपछि २०७३ सालमा प्रधानमन्त्री बनेका ओलीले पहिलो निर्णय नै देशभरबाट तुइन विस्थापन गरी तुइनको ठाउँमा झोलङ्गे पुल निर्माण गर्ने थियो । तर, प्रधानमन्त्री ओलीको घोषणा कागजमै सीमित रहन पुगेको छ । दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा…