समाचार Archives | Page 7287 of 7347 | Khabarhub Khabarhub

हावाहुरीको वितण्डाले शोकमा डुब्यो तराई (तस्वीर सहित)

काठमाडौं –आइतबार राति आएको हावा र हुरीले बारा र पर्सामा अकल्पनीय क्षति भएको छ । अहिलेसम्म जानकारीमा आएसम्म बारा र पर्सामा गरी ३२  जनाको मृत्यु भएको छ । भने ५ सय भन्दा बढी घाइते भएका छन् । मृतको पहिचान खुल्न सकेको छैन । बारा र पर्सामा घटेको अकल्पनीय प्राकृतिक विपत्तिले सिंगो मुलुक शोकमग्न बनेको छ…