समाचार Archives | Page 7291 of 7346 | Khabarhub Khabarhub

भूकम्पले क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणमा २ अर्ब खर्च, अझै ८ अर्ब लाग्ने

काठमाडौं– भूकम्प गएको ४ वर्ष पुग्न लाग्दा समेत पुरातात्विक महत्वाका सम्पदाको पुनःनिर्माण भने अपेक्षाअनुसार अगाडि बढ्न सकेको छैन । पुरातत्व विभागले चालू आर्थिक वर्षभित्र भूकम्पले भत्किएका सम्पदामध्ये ५० प्रतिशतको पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । तर, लक्ष्य अनुसार विभागले काम नै शुरु गर्न सकेको छैन । पुरातत्व विभागमार्फत चालू आर्थिक वर्षमा २ सय ५…