Live on
Your Voice, Your Power
काठमाडौं–सरकारले चूरे संरक्षणको कामलाई उच्च प्राथमिकता दिइएको दावी गरेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले चुरे संरक्षणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताएका हुन् । उनले ‘राष्ट्रपति चूरे संरक्षण कार्यक्रम’ को संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले आवश्यक नीतिगत, कानुनी र संरचना निर्माणको कामलाई पनि तीव्रता दिइरहेको बताए । राष्ट्रिय योजना आयोगले…