समाचार Archives | Page 735 of 7784 | Khabarhub Khabarhub

चिया पसलमा नक्कली नोटको कारोबार, हजार दरका पाँच सय १५ थानसहित एकजना पक्राउ

काठमाडौं- प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल गर्ने एकजना महिलालाई नक्कली नोट कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको छ । कलंकीमा चिया पसल चलाउने तारादेवी डंगोललाई नेपाली एक हजार दरका ५ सय १५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो । डंगोलले नक्कली नोटको कारोबार गरेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले…