समाचार Archives | Page 7354 of 7517 | Khabarhub Khabarhub

मध्यरात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा जे देखियो (फोटो फिचर)

काठमाडौं– मध्यरातमा काठमाडौंबासी मस्त निद्रामा हुन्छन्, तर त्रिभुवन विमानस्थल जाग्छ । अन्तर्राष्ट्रिय विमानको उडान रातभरिका लागि रोकिन्छ र विमानस्थल निर्माणको काम धमाधम थालिन्छ । राति करिव ११ बजेको समय । हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेर धावनमार्गतर्फ लाग्दा धेरैजसो काठमाडौंबासी मस्त निन्द्रामा थिए । तर, त्यही समयमा विमानस्थलको धावनमार्गमा सयौं मजदुरहरु धमाधम काम गरिरहेका देखिन्थे…