Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली टेलिभिजन सेवा प्रदायक एवं वितरकहरुले सरकारले ल्याउन लागेको ‘विज्ञापन विनिमय विधेयक’ लागू भएको खण्डमा नेपालको समग्र अर्थतन्त्रलाई नै धक्का पुग्ने बताएका छन् । विज्ञापनरहित विदेशी टेलिभिजन च्यानल (क्लिन फिड) कार्यान्वयनमा ल्याइँदा डाउनलिङ्क अनुमति तथा केवल टिभी वितरण क्षेत्रबाट उठिरहेको राजस्व संकलनमा कमी आउने उनीहरुको तर्क छ । प्रस्तावित विज्ञापन नियमहरु लागू भएमा विदेशी…