Live on
Your Voice, Your Power
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला विकास समिति सल्यानका स्थानीय विकास अधिकारी (एलडिअो) सहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सल्यानको बागचौर नगरपालिका–५ बाङ्गेलाँकुरी बजारमा विद्युत लाइन विस्तारका लागि सांसद विकास कोष र साविक शिवरथ गाविसबाट प्राप्त भएको रकम हिनामिना गरेको भन्दै अख्तियारले १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । बाङ्गेलाँकुरी बजारमा…