समाचार Archives | Page 7364 of 7376 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीद्वारा भारतमा भएको आंतकवादी हमलाको भर्त्सना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन संवादमार्फत जम्मू काश्मिरमा आज भएको आतंकवादी हमलामा मृत्यु भएका भारतीय नागरिकहरुप्रति सम्वेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले राति अवेर ट्वीट गरी सोको जानकारी सार्वजनीक गर्नुभएको हो । उहाँले मृतकहरुलाई श्रद्धाञ्जली दिँदै सो आंतकवादी हमलाको घोर भर्त्सना पनि गर्नुभयो । परराष्ट्र मन्त्रालयले…