समाचार Archives | Page 7365 of 7376 | Khabarhub Khabarhub

‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’

काठमाठौं– सरकारले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गर्ने भएको छ ।  उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बिहीबार कार्यक्रम घोषणा हुने जानकारी दिएका हुन् । कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सो कार्यक्रममा जनताको छरिएर रहेको पूँजी परिचालन गर्ने योजना रहेको पनि स्पष्ट पारे । स्वदेशी…