समाचार Archives | Page 7366 of 7375 | Khabarhub Khabarhub

मुस्ताङमा नेपाल र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास

काठमाडौं– अमेरिकी सेना र नेपाली सेनाबीच मुस्ताङको उच्च हिमाली क्षेत्रमा संयुक्त सैन्य अभ्यास संचालन भइरहेको छ । इन्डो–प्यासिफिक कमाण्ड अन्तर्गतका अमेरिकी सेना र नेपाली सेनाको महावीर गण (रेञ्जर)का सेनाले संयुक्त सैन्य अभ्यास जारी राखेका हुन् । तीन साता चल्ने संयुक्त सैन्य अभ्यासमा ७ अमेरिकीसहित ४८ जना सैनिकहरु सहभागी रहेको र अर्को साता सम्पन्न हुने सैन्य…