समाचार Archives | Page 7391 of 7404 | Khabarhub Khabarhub

हिरो गोल्डकपको उपाधि म्यानमारलाई, नेपाल ३–१ ले पराजित

काठमाडौं– हिरो गोल्ड कप महिला अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी भिडन्तमा नेपाल म्यानमारसँग ३–१ गाेलले स्तब्ध भएको छ । म्यानमारसँग पराजित भएसँगै नेपालले प्रतियोगिताको उपबिजेतामा चित्त बुझाउनु परेको छ । पहिलो हाफसम्म बराबरी खेलेको नेपाल दोस्रो हाफमा दुई गोल खान पुग्यो । खेलको ३८ औं मिनेटमा म्यानमारकी या या ओले गोल गरेपछि १—० गोलले पछि परेको नेपालका…