समाचार Archives | Page 7396 of 7912 | Khabarhub Khabarhub

कार्यकर्तालाई ओलीको जवाफ– भावनमा लागेर क्रान्ति हुँदैन

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भावनामा लाग्दैमा क्रान्ति नहुने बताएका छन् । पार्टी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको बुधबार उद्घाटन गर्दै ओलीले कार्यकर्ताहरुलाई भावनमा लागेर क्रान्ति र उपलब्धि हासिल नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले पार्टी अहिले पनि वैचारिक हिसावले संक्रमणकालीन अवस्थामै रहेको उल्लेख गरे । ‘वैचारिक…