समाचार Archives | Page 7400 of 7908 | Khabarhub Khabarhub

मनि ट्रान्सफरबाट पैसा चोर्ने दुई जना इरानी पक्राउ

काठमाडौं– मनि ट्रान्सफरबाट पैसा चोर्ने दुई जना इरानी पक्राउ परेका छन् । ताहाचलमा रहेको प्राश्‍ना मनि ट्रान्सफरबाट पैसा चोरेका उनीहरुलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले इरानी नागरिक अलि मलेकी र भाहिद अजिमिक हामलाई पक्राउ गरेको हो । डलर साट्ने निहुँ गरेर उनीहरुले माघ ६ गते मनि ट्रान्सफरबाट ६६…