Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौँको टुडिखेलमा नेपाल मगर संघद्वारा बुधबार माघे सङ्क्रान्तिको अवसरमा विशेष कार्यकमको आयोजना गरिएको छ । माघे संक्रान्तिलाई मगर समुदायले प्रमुख चाडका रूपमा मनाउने गरेका छन् । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी मन्त्री विना मगरको पनि उपस्थित रहेका थिए ।