Live on
Your Voice, Your Power
काठमाडौं- नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ अधिकारीको दोस्रो ब्याचको भारतको गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा प्रशिक्षण शुरु भएको छ । छ दिनसम्म चल्ने ‘ठगी, घुसखोरी र भ्रष्टाचार निवारण’ विषयक प्रशिक्षण आजदेखि शुरु भएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । यसअघि आयोगकै २१ अधिकारीको पहिलो ब्याचले सोही युनिभरसिटीमा गत मङ्सिर ३० गतेदेखि यही पुस…