Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा सोमबार १२ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका छन् । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको समेत सहमतिमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सोमबार १२ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका हुन् । सोमबारको बैठकमा वामदेव गौतम,…