Live on
Your Voice, Your Power
काठमाडौं– सवारी साधनमा प्रयोग गरिन थालिएको उच्च प्रविधियुक्त इम्बोस्ड) नम्बरप्लेटविरुद्ध सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलाशले शुक्रबार रिट खारेजको फैसला गरेको हो । अधिवक्ता भरत कुमार बस्नेतसहितले ६ फागुन २०७४ मा इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन स्थगितको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए । बस्नेतले दायर…