Live on
Your Voice, Your Power
काठमाडौं– गोदावरीकी १७ वर्षीया युवती पानी र हावादेखि डराउन थालिन् । ‘पानी देख्दा र हावा चलेको आभाष हुँदा पनि किन डराएँ होला’ भनेर शुरुमा हावापानीसँगै डर लाग्दा उनी आफै पनि अचम्ममा परिन् । उनले सम्झिन् ‘डेढ महिना अघि बाटोमा हिँड्दै गर्दा सानो कुकुरले टोकेको थियो ।’ कुकुरको टोकाइले रेविज लाग्न सक्छ भन्ने जानरकारी उनलाई थियो…