समाचार Archives | Page 7457 of 7878 | Khabarhub Khabarhub

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सोमबार चार बजे बस्ने गरि मन्त्रिपरिषद् बैठक बोलाइएको छ । १० दिनको अस्पताल बसाइपछि उनलाई शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री ओली बालुवाटरमै आराम गरिरहेका छन् । प्रधानमन्त्री ओली अस्वस्थ भएपछि मन्त्रिपरिषद बैठक २ सातादेखि बस्न सकेको थिएन ।